काठमाडौं, २४ कात्तिक । अमेरिकन राष्ट्रपति निर्वाचनको मतगणनामा डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिनटन छिनोमतले अगाडि देखिएकी छिन् ।
हिलारीले पछिल्लो मतपरिणाम अनुसार १ सय ९७ इलेक्ट्रोल मत पाएकी छिन् । उनका प्रतिद्वन्द्वी रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले १ सय ८७ मत पाएका छन् ।
अमेरिकी राष्ट्रपतिमा जित्नका लागि २ सय ७० मत पाउनै पर्छ । पचासमध्ये अहिलेसम्म ३६ वटा राज्यमा मतगणता सिक्कएको बीबीसीले जनाएको छ ।















प्रतिक्रिया