काठमाडौं, २४ कात्तिक । अमेरिकी राष्ट्रपति निर्वाचनको पछिल्लो मतपरिणम अनुसार रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प निक्कै अगाडि देखिएका छन् ।
पछिल्लो मत परिणाम अनुसार ट्रम्पले १ सय ५० इलोक्ट्रोल मत पाएका छन् । जितका लागि ट्रम्पलाई १ सय २० इलेक्ट्रोल मत आवश्यक पर्छ ।
डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टन १ सय ९ मतसहित ट्रम्पलाई पछ्याइरहेकी छिन् ।
राष्ट्रपति निर्वाचनमा जितका लागि ५० राज्यबाट २ सय ७० मत अनिर्वाय ल्याउनु पर्ने संवैधानिक व्यवस्था छ ।















प्रतिक्रिया