१ कार्तिक २०८३, आइतबार

अमेरिकी राष्ट्रपति निर्वाचनको परिणाम आउन सुरु, क्लिन्टन अगाडि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hilari-trumpकाठमाडौं, २४ कात्तिक । अमेरिक राष्ट्रपति मतदानको मतपरिणाम आउन सुरु भएको छ ।

प्रारम्भीक चरणमा राष्ट्रपति उम्मेदवार हिलारी क्लिन्टन अगाडि देखिएकी छिन् । क्लिन्टनले ६८ स्थानमा जित हासिल गरेकी छिन् ।

राष्ट्रपतिका अर्का उम्मेदवार डोनाल्ड ट्रम्पले ६६ स्थानमा जित हासिल गरेको बीबीसीले जनाएको छ ।

राष्ट्रपति निर्वाचनमा जितका लागि २ सय ७० स्थानमा जित हासिल गर्नुपर्ने प्रावधान छ ।