३० आश्विन २०८३, शुक्रबार

काका–भतिजीको अवैध सम्बन्ध, अदालतले गर्यो अनौठो फैसला!

23.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

germany

एजेन्सी । भनिन्छ बाबुछोरीको सम्बन्ध पवित्र हुन्छ । तर, यहाँ एक पुरुषले आफ्नै भतिजीसँग अवैध सम्बन्ध राखेको खुलासा भएको छ ।

यो भन्दा झन रोचक कुरा त के छ भने अदालतको अनौठो फैसला । घटना जर्मनीको हो । स्कूल पढ्दै गरेकी १६ वर्षीय युवती र उनका आफ्नै काकाबीचको शारीरिक सम्बन्धलाई अदालतले मान्यता दिएको छ ।

अदालतले भनेको छ कि दुबैलाई सँगै बस्ने अधिकार छ । डेली मेलका अनुसार ब्रैडनबर्गमा बस्दै आएकी युवतीले करिब १४ वर्षको उमेरमै आफ्ना ४८ वर्षीय काकासँग शारीरिक बनाएकी थिइन् ।

अदालतले भनेको छ कि काकासँग बस्ने फैसला युवतीको हातमा छ । यदि उनी बस्न चाहन्छिन् भने उनलाई अलग गर्न सकिदैन् । प्रहरीका अनुसार युवती आफ्ना काकासँग अघिल्लो वर्ष तब भागेकी थिइन् जब उनीहरुको सम्बन्धबाट हैरान भएर आमाबुवाले प्रहरीमा उजुरी दिएका थिए । प्रहरीमा उजुरीपछि जर्मनी फर्किएर पनि उनले काकासँग रोमान्स नगर्ने दबाबलाई अस्वीकार गरिन् ।

युवतीका आमाबुवाले उनलाई काकाबाट अलग गराउन कैयौपटक मनोचिकित्सककहाँ पनि लगे तर उनीमा कुनै परिवर्तन आएन् । अन्तत युवतीले कानूनी बाटो अपनाइन् र अदालतमा अपील गरिन् । कोर्टले उनलाई काकासँग बस्न अनुमति दियो । अदालतले प्रेममा छोराछोरीको राम्रो भएकोमा खेलवाड गर्न ठिक नहुने भन्दै परिवारलाई सम्झायो । युवतीले पनि कोर्टमा काकासँग आफ्नो रिलेसनसीप राम्रो रहेको र आफू काकासँग खुसी रहेको बताएकी थिइन् ।

जर्मनीमा शारीरिक सम्बन्ध बनाउने सहमतिको उमेरहद १४ वर्ष पुग्नैपर्ने तोकिएको छ ।