२८ आश्विन २०८३, बुधबार

अन्तर्वार्तामा यसो भन्छिन् ‘तरकारीवाली’ कुसुम (हेर्नुस् भिडियो)

3.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । केहि दिन अगाडि एक तस्बिर सामाजिक संजालमा निकै भाइरल बन्यो ।

भिडियोहरु भाइरल बनेको समाचारहरु हामीले अत्याधिक सुनेको थियौ तर फोटो भाइरल बन्यो भन्ने समाचार भर्खर भर्खर हामीले सुन्न पाएका छौ ।

केहि समय अगाडी पाकिस्तानको एक चिया पसालेको फोटो जसरि भाइरल बन्यो त्यसैगरी नेपालकी एक तरकारी बोक्दै हिडेकी तरकारिवालीको नामले चिनिएकी युवती कुशुम श्रेष्ठको पनि तस्बिर त्यसैगरी करौडौ दर्शकले हेरे । सबैको नजर तिनै तस्बिरतिर गए ।

भाइरल ति तस्बिर खिच्ने फोटोग्राफर डराएर फोटो नै हटाए आफ्नो वालबाट भने अन्य धेरैको बाल रंगियो तिनै तस्विरहरुबाट ।

बाकी भिडियोमा हेर्नुस्ः