३० आश्विन २०८३, शुक्रबार

यी हुन् रक्सीले झ्याप पारेर आफ्नै विद्यार्थीसँग सम्भोग गर्ने शिक्षिका

3.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

teacher

एजेन्सी । अमेरिकाको फ्लोरिडा स्थित एक निजी विद्यालयमा पढाउने शिक्षिकाले नाबालक छात्रसँग अनैतिक रुपमा सम्बन्ध बनाएकी छन् ।
शिक्षिकाले पहिले छात्रलाई रक्सी खुवाएर झ्याप पारिन् फेरि उनीसँग शारिरीक सम्बन्ध बनाइन् ।

अन्तर्राष्ट्रिय पत्रिका डेली मेलका अनुसार २८ वर्षीय महिला (शिक्षिका)ले १६ वर्षीय केटालाई आफ्नो घरमा लगेर खुब रक्सी खुवाइन् अनि शारिरीक सम्बन्ध बनाइन् ।

भनिएको छ, यसअघि उनी सामाजिक सञ्जाल स्नयाप च्याटमा केटासँग कुरा गर्थिन् र आफ्ना अश्लिल फोटोहरु केटालाई पठाउँथिन् । छात्र नाबालक भएकाले शिक्षिकामाथि बलात्कारको आरोप लागेको छ ।