३० आश्विन २०८३, शुक्रबार

बेलाको मुक्तक: आज भोलि प्रचण्ड पथ दुबिधा भएछ…

5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sargam-bhatraiआज भोलि प्रचण्डपथ दुबिधा भएछ,
ओखती रोक्ने मुखर्जी आउँदा बिदा भएछ !

नाकावन्दी,घेराबन्दी गुटवन्दी गराउनेलाई,
लम्पसारपथको नयाँ भर्सन सुबिधा भएछ !!

ग्याँस रोक्ने, शास  रोक्ने दुष्ट छिमेकीको,
दुई चार कुरा सुन्दैमा वाह ! फ़िदा भएछ !!

आज भोलि प्रचण्डपथ दुबिधा भएछ,
ओखती रोक्ने मुखर्जी आउँदा बिदा भएछ !!