३० आश्विन २०८३, शुक्रबार

१३ एसएसपी डीआइजीमा सिफारिस

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal_policeकाठमाडौं, १६ भदौ । बढुवा सिफारिस समितिले १३ जना एसएसपीलाई डीआइजीमा सिफारिस गरेको छ।

समितिको आइतबार मध्यरात बसेको बैठकले रामकुमार खनाल, मनोहरप्रसाद रिमाल, पूर्णसिंह खड्का, पुशपति उपाध्याय, देवेन्द्र सुवेदी, विजयलाला कायस्थ, मधुप्रासद पुडासैनी, माधवप्रसाद जोशी, केशरीराज घिमिरे, कमलसिंह बम, मिङमार लामा, पंकज श्रेष्ठ र माधवप्रसाद नेपालालई डिआइजीमा बढुवाका लागि सिफारिस गरको हो।

प्रहरी नियमावलीले अहिले एसएसपी भएका ७५ जनालाई नै डिआइजी उम्म्देवारको लागि योग्य बनाए पनि २०४३ र २०४४ ब्याचकाहरु प्रतिस्पर्धा थिए। सिफारिसमा परेकाहरु अधिकांश २०४४ ब्याचका हुन्।