काठमाडौं, २१ असोज । नेपालमा शुक्रबार विहानै भूकम्पको धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार बिहान दोलखा केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्पको तीव्रता ४.२ रेक्टर स्केलको रहेको छ । भूकम्प बिहान १० बजेर ३७ मिनेटमा गएको थियो ।













प्रतिक्रिया