२८ आश्विन २०८३, बुधबार

कांग्रेस नेताले भने- केपी ओली फेरि प्रधानमन्त्री बनुन, राजनीति होइन यो देशमा विकास चाहिएको छ

37.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली कांग्रेसका प्रभावशाली सांसद राहमरि खतिवडाले देशमा विकासप्रेमी नेता आवश्यक भएको बताएका छन् ।

हिमालय टेलिभिजनको समय सन्दर्भ कार्यक्रमलाई अन्तर्वार्ता दिँदै कांग्रेस नेता खतिवडाले नेपालमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विकासप्रेमी नेता देखिएको भन्दै उनी फेरि प्रधानमन्त्री बन्नुपर्ने धारणा राखे ।

उनले भने– ‘अब राजनीति होइन यो देशमा विकास चाहिएको छ । यसका लागि केपी ओली फेरि प्रधानमन्त्री बनुन् ।’

उनले मधेसका जायज माग सम्बोधन गरेर संविधान कार्यान्वयनमा सबै दल जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।

हेर्नुस् भिडियोः