– कृष्ण ओझा
पाँचथर, १६ असोज । पाँचथर प्रहरीले हराएको एक थान ल्यापटप सनिबार सम्बन्धीत लाइ हस्तान्तरण गरेको छ ।
उजूरीका आधारमा प्रहरीले खोजतलास गरी बूझइएको हो । फिदिम नगरपालीका ४ मा डेरागरी बस्ने बासूदेव दहालले ०७२ चेत्र १० गते ल्यापटप हराएको उजुरीदिएका थिए । डेरादेखि ल्यापटप हराएको ५ दिन पछि जिल्ला प्रहरीमा उजूरी दिएका थिए । फेला पारीएको ल्यापटप धनिलाई डिएसपी नकूल पोखरेलले हस्तान्तरण गरेका छन ।
पाँचथर प्रहरीले चोरीका सामान, हरएका मोवाइल, अन्य अपराध लगायत का अपराधीहरुलाई कानूनी दायरामा उभ्याउन सफल रहेको पाईन्छ ।













प्रतिक्रिया