१९ कार्तिक २०८३, बिहिबार

दसैंको पहिलो दिन विहानै प्युठान किन पुगे प्रधानमन्त्री ?

12.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prachanda-1

काठमाडौँ, १५ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालले प्युठान, लुङ गाविसमा साउन महिनाअघि गएको पहिराको निरीक्षण गर्नुभएको छ ।

आज बिहान प्रधानमन्त्री सहितको टोलीले त्यहाँको घटना र मानवीय क्षतिबारे जानकारी लिएको प्रधानमन्त्रीका उपस्वकीय सचिव मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो ।

गत साउन महिनामा सो गाविसमा विभिन्न समयमा ५६ जनाको निधन हुनाका साथै २४८ घर क्षतिग्रस्त भएका थिए । रासस