१९ कार्तिक २०८३, बिहिबार

ललितपुरमा आतंक मच्चाउने चितुवा नियन्त्रणमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chitwa

काठमाडौं, ८ असोज । शुक्रबार दिउँसो ललितपुरका विमल पौडेलको घरमा पसेको चितुवालाई ज्युँदै नियन्त्रणमा लिईएको छ ।

प्रहरी, वनकार्यालय र चिडियाखाना बाट गएको टोलीले चितुवालाई ज्युँदै नियन्त्रणमा लिई शनिबार बिहानै चिडियाखाना ल्याइएको ललितपुरका डीएसपी इश्वर कार्कीले बताए ।