३० आश्विन २०८३, शुक्रबार

शारीरिक सम्बन्ध राख्ने जोडीलाई सरकारको अनौठो उपहार!

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sexएजेन्सी । खास गरेर कमै सुनिन्छ, कुनै सरकारले शारीरिक सम्बन्ध गर्न विदा दिन्छ भनेर । तर, यो कुरा साँचो हो । यहाँका मानिहरुलाई शारीरिक सम्पर्क गर्न सरकारले विदा दिने गरेको छ ।

डेनमार्कको जनसंख्यामा कमी भइरहेको छ, यहाँ वार्षिक जन्मदर १ दशमलव ७ प्रतिशत पुगेको छ । यहि कारण डेनमार्क सरकारले बच्चा जन्माउन मानिसहरुलाई प्रोत्साहन गरिरहेको छ । यसको लागि सरकारले अनौठा अनौठा योजनाहरु ल्याइरहेको छ ।

यसैक्रममा मानिसलाई यौन सम्पर्क गर्नका लागि विदा दिने अनौठो प्रचलन ल्याएको हो । यति मात्रै होइन डेनमार्कमा सेक्सको लागि ठाउँ ठाउँमा विज्ञापन लगाइएको छ, ताकि उनीहरुले काम भन्दा पनि बढी समय आफ्नो पार्टनरलाई दिन सकोस् र जनसंख्या बढाउनमा मद्दत पुगोस भनेर ।

खास गरेर मानिसले हप्तामा ६ दिन काम गर्छन् एक अर्काेलाई समय दिन सक्दैनन् । यसकारण सरकारले चाहन्छ पार्टनरहरुले एकअर्कालाई बढी समय दिन सकोस् र जनसँख्या बढाउन् ।

सरकारको यो योजनाको उपलब्धिस्वरुप बितेको २ महिनामा डेनमार्कमा जनसंख्यामा २० हजारको फरक पाइएको छ ।

denmark_1473766033