काठमाडौं, ४ असोज । महिन्द्रा गाडीहरुको आधिकारीक विक्रेता तथा नेपालकै एक अग्रणी कम्पनी अग्नी गुप्र अन्तर्गतको को नयाँ शोरुम श्री कृष्ण डिष्ट्रीब्यूटर्सको जनकपुर–१४, मुजेलियामा भव्य उद्घाटन गरिएको छ ।
ग्राहकहरुका माझ अझ सहज तरिकाले आफ्नो सेवा प्रदान गर्ने उद्देश्य अनुरुप यसै शोरुम मार्फत कम्पनीले महिन्द्राका MUVs, SUVs, ट्रयाक्टर र Powerol जेनेरेटर पनि उपलब्ध गराएको छ ।
यसका साथै SUV हरुमा निकै लोकप्रिय मोडलहरु KUV100, TUV300 / XUV500 पनि जनकपुरको श्री कृष्ण डिष्ट्रीब्यूटर्सको शोरुम मार्पmत बिक्रीवितरण हुने कम्पनीले जनाएको छ ।
साथै दशैं–तिहारलाई लक्षित गर्दै कम्पनीले “दशैं उत्सव अफर” अन्तर्गत आफ्ना ग्राहकहरुलाई KUV100, / TUV300 गाडीको खरिदमा ल्याएको Free 4 full-fledged service, Free Accessories / Free Road Tax अफरलाई उक्त नयाँ शोरुमबाट गाडी खरिद गर्ने ग्राहकहरुले प्राप्त गर्न सक्नेछन् ।















प्रतिक्रिया