२८ कार्तिक २०८३, शनिबार

प्रचण्डले भारतसँग गरे तीन सम्झौता

21.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dahal_modi

नयाँदिल्ली, ३१ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भ्रमणका क्रममा नेपाल र भारतबीच तीन सम्झौता भएको छ ।

शुक्रबार भारतीय प्रधानमन्त्री कार्यालय हैदरावाद हाउसमा प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा नेपाल–भारतबीच तीन वटा सम्झौता भएका हुन् ।

पहिलो सम्झौता हुलाकी राजमार्गको प्रोजेक्ट म्यानेजमेन्ट र कन्सलट्यान्सी सर्भिसबारे छ ।

दोस्रो भूकम्पपछिको पुनर्निर्माणका लागि सहुलियतपूर्ण ऋणबारे छ भने तेस्रो, दुई देशबीच भूकम्पपछिको पुनर्निर्माणका लागि ७५० मिलियन डलर सहुलियत पूर्ण ऋण दिने समझदारी भएको छ ।

यस्ता छन् तीन सम्झौताः

agrement