१ कार्तिक २०८३, आइतबार

कक्षा १२ को परीक्षाफल प्रकाशित, ४८.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण (यसरी हेर्नुस् नतिजा)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

exam-board-1काठमाडौं, २७ भदौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को सबै संकायको परीक्षाफल सोमबार सार्वजनिक गरेको छ ।

परीक्षा नियन्त्रक सन्तोष अर्यालका अनुसार १२ कक्षाको नियमित तर्फ ४८.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

यसरी हेर्नुस् नतिजा

विद्यार्थीहरुले आफ्नो परीक्षाफल www.neb.ntc.net.np, www.educationsansar.com, www.edusanjal.com,   तथा www.educationkhabar.com मा हेर्न सकिने छ भने नेपाल टेलिकमको १६०२ नम्बरमा डायल गरी थाहा पाउन सकिने  छ ।