
काठमाडौं, २७ भदौ । अध्ययनको लागि जापान पुगेकी पोखराकी टिना गुरुङले सोमबार आत्महत्या गरेकी छन् ।
अध्ययन संस्थाको हस्टेल भएपनि छुट्टै कोठा लिएर बस्दै आएकी टिना एक नेपाली युवकसँगै बस्दै आएकी थिइन् ।
उनीसँगै बस्दै आएका नेपाली युवकलाई जापान प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको जापानी मिडियाहरुले जनाएका छन् ।












प्रतिक्रिया