२८ आश्विन २०८३, बुधबार

कमलो मन भएका जितु कसरी भए मुन्द्रे ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कलाकार जितु नेपालले १२ वर्षअघि जिरे खुर्सानीमा काम गर्दा गर्दै आफ्नो नाम मुन्द्रे रहन गएको बताएका छन् । यही नामले कलाकारितामा आफूलाई चिनाएको उनले बताए ।

न्यूज ट्वान्टीफोरको अन्तर्वार्तामा उनले यही नामबाट टेलिश्रृखला प्रवेश गरेको यसैले नै स्टार बनाएको बताए ।

हेर्नुस् भिडियो अन्तर्वार्ताः