२९ आश्विन २०८३, बिहिबार

सेक्स नगर्ने पुरुषको यसरी ज्यानै जान सक्छ!

14.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

physical_male

एजेन्सी । ब्रिटिस मेडिकल जर्नलमा प्रकाशित एउटा रिपोर्टले सेक्स नगर्ने पुरुषको ज्यान पनि जान सक्ने खतरा औल्याएको छ ।

जुन पुरुष महिनामा एकचोटी पनि सेक्स गर्न सक्दैन्, उनको ज्यान जाने सम्भावना हप्तामा एक चोटी सेक्स गर्नेको तुलनामा दुई गुणा बढी हुन्छ ।

यो रिपोर्टमा धेरै अरुपनि जानकारी छ खासमा चाँही सेक्स गर्न धेरै फाइदाजनक रहेको कुराको विश्लेषण गरिएको छ ।

जसले नियमित रुपमा सेक्स गर्छन् उनमा क्यान्सरको खतरा पनि धेरै कम हुने उल्लेख छ ।

रिपोर्टमा अनुसन्धानकर्ताले आफ्नो राय लेख्दै आखिरमा कुन प्रकारले सेक्स गर्नाले क्यान्सरको खतरा कम हुन्छ त्यो चाँही खुलाएका छैनन् । तर, यसले खुसीको लहर भने जरुर छाउँने बताइएको छ ।

सेक्स सम्बन्धि यस अध्ययनमा जम्मा ३२ हजार जना सहभागी थिए जसमा सबैको उमेर १८ वर्ष भन्दामाथि थियो ।