राजनीतिक विश्लेषक एवं त्रिभुवन विश्वविद्यालयका सहप्रध्यापक सुरेन्द्र सिटौलाले नेपाल नेताहरुले जितेको तर, देश र जनताले हारेको राष्ट्र भएको बताएका छन् ।
न्यूज ट्वान्टीफोर टेलिभिजनसँगको अन्तर्वार्तामा उनले देश डुबाएर नेताहरुले जितेको तर, देश र जनताले हारेको राष्ट्र हो नेपाल भएको बताए । उनले जनताले नेतालाई लखेटदासम्म देश रहला ? भन्ने प्रश्न गर्दै चिन्ता पनि व्यक्त गरे ।
हेर्नुस् भिडियोः













प्रतिक्रिया