एजेन्सी । यदि शरीरमा कुनै पनि अंग हुनुपर्नेभन्दा बढी हुन्छ भने त्यो मानिसको लागि अचम्म नै हुन जान्छ । तर, एउटा केटीलाई डाक्टरहरुले दुईवटा योनी छन् भनेपछि निकै झट्का लागेको बताईएको छ ।
हेजल जोंसलाई जबसम्म १८ वर्ष पुगेको थिएन् तबसम्म उनलाई आफू अरु महिलाहरु जस्तो सामान्य छैन् भन्ने कुरा थाहा थिएन् । यद्यपी उनको दुईवटा योनी थियो ।
पहिलो चोटी जब उनको आफ्नो प्रेमीसँग सम्बन्ध भयो तब उनलाई उनको प्रेमीले भन्यो तिम्रो शरीर अरु केटीहरुको जस्तो छैन ।
जब उनले डाक्टर जाँच गर्यो तब उनलाई थाहा भयो आफ्नो दुईवटा योनी मात्रै नभएर दुईवटा गर्भ र ४ ओवरी पनि छन् भन्ने कुरा ।
समाचार अनुसार यस किसिमको बिरामीलाई ‘अटेरस डाइडलफाईस’ भनिन्छ ।
डाक्टरले उपचारपछि एउटा यौनी बन्द गर्न प्रस्ताव गर्यो तर हेजलले मानेन् । यो कुरा ईन्टरनेटमा भाईरल बन्यो ।
त्यसपछि हेजललाई पोर्न इन्डस्ट्रीबाट फिल्ममा काम गर्न भनेर अफर आउन थाले, तर हेजलले धेरै फोन आएपनि मैले ती अफरहरु लाई स्वीकार नगरेको कुरा मिडियालाई बताइन् ।


















प्रतिक्रिया