२८ कार्तिक २०८३, शनिबार

इतिहासको सम्मान गर्न नसक्ने प्रचण्ड सरकार कायर र पाखण्डः कमल थापा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kamal-Thapa-57c6b7f4ba1975.29013589काठमाडौं, १७ भदौ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालगञ्जमा प्रहरीले रातारात पूर्वराजा वीरेन्द्र शाहको शालिक हटाएकोमा दुःख व्यक्त गरेका छन् ।

वीरेन्द्रको शालिक हटाएको खरबपछि सामाजिक सञ्जाल ट्वीटरमार्फत थापाले सरकारप्रति आक्रोश पोखेका छन् ।

उनले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई कायर र पाखण्ड भनेका छन् । ‘ईतिहासको सम्मान र संरक्षण गर्न नसक्ने कायर र पाखण्ड म्यादी सरकार धिक्कार छ,’ उनले भनेका छन् ।