२८ कार्तिक २०८३, शनिबार

सभापति देउवा भोलि स्वदेश फर्किने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Deuba

काठमाडौँ, १७ भदौ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा शनिबार स्वदेश फर्कने भएका छन् ।

देउवा शनिबार मध्यान्ह १२ः३० बजे थाई एयरलाइन्सको उडानद्वारा सिंगापुरबाट काठमाडौँ फर्कने कार्यक्रम रहेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पेटको पाचन  समस्याको उपचारका लागि देउवा भदौ १० गते सिंगापुर गएका थिए  ।