१ कार्तिक २०८३, शनिबार

एलपी ग्यासको मुल्य घट्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal_Oil_corporation

काठमाडौं, १६ भदौ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मुल्य घटाएको छ ।

बिहीबार राति १२ बजे देखि लागु हुने गरेर प्रति सिलिन्डर ५० रुपैयाँका दरले घटाएको हो ।

यो भन्दा पहिले प्रति सिलिन्डर १३ सय ७५ रुपैयाँ रहेको एलपी ग्यासको मुल्य अब बिहीबार रातिदेखि १३ सय २५ रुपैयाँ प्रति सिलिन्डर हुने आयल निगमका प्रवक्ता भानु खनालले जानकारी दिएका छन् ।