३० आश्विन २०८३, शुक्रबार

विद्यार्थीसँग शारीरिक सम्बन्ध राख्ने शिक्षिका जागिरबाट निकालिइन्

13.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Women-mahilaएजेन्सी । सत्र वर्षका एकजना छात्रसँग शारीरिक सम्बन्ध राख्दा स्कटल्याण्डमा एउटा शिक्षिकाको जागिर गएको छ ।

‘द सन’ मा छापिएको एउटा रिपोर्ट अनुसार स्कुलमा फ्रेन्च पढाउने २८ वर्षीय ईजाबेल ग्राहमले आफ्नो १७ वर्षीय छात्रलाई रक्सी खुवाएर धेरैपटक सम्पर्क गरेको आरोपमा शिक्षिकालाई जागिरबाट निष्कासन गरिएको हो ।

२०१४ जुनमा सेशन पुरा भएपछिको एउटा समारोहमा केही फोटो सामाजिक सञ्जालहरुमा भाइरल बनेपछि यो घटना सार्वजनिक भएको हो ।