२९ आश्विन २०८३, बिहिबार

नेपाली कामदारको मृत्युपछि मलेसियामा हंगामा (फोटो फिचरसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jcy campaniko andolan-1

 

 

 

 

 

 

 

 

 

 

 

 

अर्जुन काफ्ले

मलेसिया । मलेसियाको जोरबारुस्थित तिब्राउमा रहेको जेसिवाई कम्पनीमा कार्यरत एक नेपाली कामदारको मृत्यु भएपछि त्यहाँ कार्यरत श्रमिकले आन्दोलन गरेपछि तनाव भएको छ ।

झापा चकचेका हर्कबहादुर निरौलाको शुक्रबार मृत्यु भएपछि त्यहाँ कार्यरत अन्य कामदारले निरौलाको उपचारमा कम्पनीले बेवास्ता गरेको भन्दै आन्दोलन गरेका हुन् कामदारमाथि कम्पनी मालिकका प्रतिनिधिले आक्रमण गरेपछि कामदारले कम्पनीको गाडीमा आगजनी गर्नुका साथै कम्पनीको ए, बी र सी ब्लकमा तोडफोड समेत गरेका छन् ।

हड्तालमा उत्रेका नेपाली, बंगाली, म्यानमार र भियतनामीसहित करिब ३५ सय कामदार मध्ये २२ जना नेपालीलाई नियन्त्रणमा लिएर जेसिवाईकै बुलाईमा रहेको भवनमा लगेर कम्पनी सञ्चालकले यातना दिएका थिए । आफ्ना साथीहरुमाथि यातना दिएपछि कम्पनीमा रहेका सबै कामदार प्रतिकारमा उत्रिएका हुन् ।

jcy campaniko andolan-6jcy campaniko andolan-2jcy campaniko andolan-4jcy campaniko andolan-5jcy campaniko andolan-3