तपाईं विश्वास गर्नुहुन्छ बाँदरले पनि फेसबुक चलाउला ? ‘यो फोटो देखेर अचम्ममा नपर्नुहोस् । सम्झनुहोस्– एउटा बाँदर छ । उसको फेसबुक एकाउन्ट छ । र, पौडँदा उसले फेसबुक स्टाटस अपडेट गर्दै छ ।’ यही क्याप्सन दिएर एक फोटो पत्रकारले एक अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएका छन् ।














प्रतिक्रिया