२८ आश्विन २०८३, बुधबार

दम्पत्तीलाई जेल भित्रै सेक्स सुविधा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Inmates rest at  a workshop at a state maximum security jail in Padova

काठमाडौं, १० भदौ । कैदीले जेलभित्रै श्रीमतीसँग शारीरिक सम्पर्क राखन पाउने भएको छ । सरकारले यौनसम्पर्क राख्ने कोठासहित नयाँ कारागार निर्माण गर्ने प्रक्रिया अघि बढाएको छ ।

कैदी बन्दीको प्रजनन अधिकारका लागि कारागार व्यवस्था विभागले श्रीमतीसँग शारीरिक सम्पर्क राख्न दिने गरी नुवाकोटमा नयाँ कारागार निर्माण थालेको छ ।

श्रीमान श्रीमतीले नै जेल परेकाले मात्र यस्तो सुविधा लिन पाउँछन् । अदालतको आदेशअनुसार हामीले कैद बन्दीको प्रजनन अधिकार सुनिश्चित गर्न लागेका हौं कारागार व्यवस्था विभागका महानिर्देशक शम्भु कोइरालाले भने । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।