३० आश्विन २०८३, शुक्रबार

अमेरिकाको यो भिडियो हेरेर तपाईंको मुटु काम्नेछ!

3.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

talent-video

विभिन्न कलाहरु देखाउने एक खतरनाक कार्यक्रमको भिडियो सार्वजनिक भएको छ । यो भिडियो अमेरिकाको हो ।

जहाँ दुई जना कलाकार एउटा डोरीमा हिड्ने, डोरीमाथि कुर्सी राखेर बस्ने, काँधमा चढिरहेको देखाइएको छ । जून निकै जोखिमपूर्ण कला हो । यसमा एक इञ्च तलमाथि भएपनि ज्यान जान सक्छ । कलाकारले बलियो हिम्मतका साथ आफ्नो कला देखाएका छन् ।

हेर्नुस् भिडियोः