२७ कार्तिक २०८३, शुक्रबार

कांग्रेस सभापति देउवा उपचारका लागि सिङ्गापुर प्रस्थान, आरजु पनि सँगसँगै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali Congress President Sher Bahadur Deuba at Tribhuvan Intern

काठमाडौँ, १० भदौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिङ्गापुर जानुभएको छ ।

सभापति देउवा नियमित उपचारको सिलसिलामा धर्मपत्नी आरजु देउवाका साथ आज दिउँसो सिङ्गापुर प्रस्थान गर्नुभएको उहाँका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।

पेटको पाचन समस्याको उपचारका लागि सिङ्गापुर जानुभएका सभापति देउवा यही भदौ १६ गते स्वदेश फर्कनुहुनेछ । काँग्रेसका तर्फबाट सरकारमा सहभागी हुने १३ जना मन्त्रीको शपथपछि उहाँ आज त्यसतर्फ जानुभएको हो । रासस