१९ कार्तिक २०८३, बिहिबार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुर, ५ भदौ । बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा ईनामे–३ बस्ने २६ वर्षीय सुभाष तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

तामाङले शनिबार सोही ठाँउ बस्ने १५ वर्षीया बालिकालाई कोदो गोड्दै गरेको अवस्थामा जबरजस्ती करणी गरेको बताइएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जानकारि दिएको छ ।