१ कार्तिक २०८३, आइतबार

मोडलिङमा जम्दै प्रभा

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prava12नृत्यमा आफ्नो छुट्टै पहिचान बनाई सकेका प्रभा तामाङ ‘घिसिङ’ पछिल्लो समयमा म्युजिक भिडियोहरुमा पनि छाउँन थालेकी छन् ।

नृत्यांगनाको परिचय बनाई सकेकी प्रभा तामाङ ‘घिसिङ’ आफुलाई मोडलिङको क्षेत्रमा मात्र नभएर अभिनयको क्षेत्रमा पनि विस्तारै सक्रिय तुल्याउँदै छिन् ।

मिलन लामा र ईन्दिरा गोलेको स्वर रहेको तामाङ सेलोमा आधारित म्युजिक भिडियोमा नृत्य गरेर चर्चामा आएकी प्रभा तामाङ ‘घिसिङ’ मोडलिङको क्षेत्रमा जम्ने प्रयास गर्दै छिन् । रत्न बानियाँ, नीर कुमार रुम्बा, पूर्णकला बि.सि. आदि गायक, गायिकाको गीतमा मोडलिङ गरिसकेकी मोडल प्रभा भन्छिन् चलचित्रको पर्दामा आफ्नो अभिनय क्षमता देखाउने चाहना रहेको छ ।