१ कार्तिक २०८३, शनिबार

संयुक्त राष्ट्र संघ यूवा सम्मेलन अध्यक्ष अमात्यले युवा भेलालाई यसरी सम्बोधन गरिन

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jolly amatya– विजय थापा

वाशिंगटन डिसी । संयुक्त राष्ट्र संघको इतिहास मै यूवा सम्मेलनको युवा अध्यक्ष बन्न सफल नेपाली चेली जोली अमात्यले ९७ राष्ट्रका १ हजारभन्दा ज्यादा सहभागीलाई सम्बोधन गरेकी छिन् ।

जोली सबै भन्दा कनिष्ठ तथा नेपाली मुलकी प्रथम युवा अध्यक्ष बने पछि नेपाल र नेपालीको शिर उच्च बनेको छ ।

सयुक्त राष्ट्र संघमा नेपाल र नेपालीको छवीलाई अझ राम्रो बनाउन सफल भएकी छिन् ।

पाटन निवासी बुवा जगदिस मान अमात्य तथा आमा कृष्ण अमात्यकि जेष्ठ सुपुत्री जोली अमात्य सबै नेपालीको लागि गर्वको बिषय भएको छ ।