१ कार्तिक २०८३, आइतबार

मिस टीनको प्रतिस्पर्धामा देउखुरीकी गंगा पुन, भोटिङका लागि अपील

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ganga Punकाठमाडौं । दाङको दउखुरी उपत्यकाकी गंगा पुन ‘सिजन’ले मिस टिन २०१६ का लागि दाबेदारी प्रस्तुत गरेकी छिन् । द फेसन प्लसले आयोजना गरेको प्रतियोगितामा गंगा मिस टीनको मैदानमा उत्रिएकी हुन् ।

म्युजिक भिडियोमा मोडलिङ समेत गरिसेकी गंगाले मिस टीनमा आफूलाई जिताउन सबैसँग अपील पनि गरेकी छिन् । उनी भन्छिन्, ‘मिस टीन २०१६ बन्नका लागि मैले आफ्नो स्थानबाट सकेजति प्रयास गर्नेछु । मलाई आशा छ यहाँहरूले पनि माया गरी मेरो प्रयासमा साथ दिनुहुनेछ ।’

गंगाले आफूलाई भोट गर्नका लागि म्यासेज बक्समा गएर MISSTEEN<space>27 टाइप गरी 33001 मा पठाउन अनुरोध गरेकी छिन् ।