झापा, १ भदौँ । झापाको कृषिथोक बजारमा आगलागी हुँदा १२ वटा पसल पूर्ण रुपमा जलेर नष्ट भएका छन् ।
आगलागीबट ७ वटामा आंशिक क्षति पुगेको इलाका प्रहरी कार्यालय विर्तामोडका डिएसपी खड्गबहादुर खत्रीले जानकारी दिए । विद्यतुसर्ट भएर आज बिहान साढे चार बजेबाट आगलागी भएको थियो ।
आगलागीबाट करिब ५० लाखभन्दा बढीको क्षति भएको प्रारम्भीक अनुमान छ ।












प्रतिक्रिया