मुम्बई । रणबीर कपूर र कैटरीना कैफ अभिनित फिल्म ‘जग्गा जासूस’ अर्को वर्षको सात अप्रिलमा रिलिज हुने भएको छ ।
‘बर्फी’का निर्देशक अनुराग बसुद्वारा निर्देशित ‘जग्गा जासूस’ फिल्म समयदेखि बन्दै आएको थियो । फिल्म छ महिनाभन्दा केही ढिला पूरा हुन थालेको निर्देशक बसुले बताएका छन् ।
‘जग्गा जासूस’ रणबीर र अनुरागको प्रोड्क्शन हाउस ‘शुरू प्रोड्क्शन्स’ को पहिलो फिल्म हो । यसका सह–निर्माता डिजनी हो ।
डिजनीले ‘जग्गा जासूस’ ‘द जंगल बुक’ (डिजनीको जंगल बुक आठ अप्रिल २०१६ मा भएको थियो) को रिलिजपछि ठीक एक वर्ष पछि हुने छ । – एजेन्सी















प्रतिक्रिया