काठमाडौं, २९ साउन । नेपाल विद्यार्थी संघको ११औं महाधिवेशनमा युबा नेता दुर्गा कापडीले केन्द्रिय सदस्यमा उम्मेद्बारी घोषणा गरेका छन् ।
कक्षा ८ देखि नै राजनीति सुरु गरेका दुर्गा कापडी कलिलै उमेरमा बिपि चिन्तनको साधारण सदस्य बनेका थिए । उनी नेबिसंघमा प्रखर बक्ताका रुपमा चिनिन्छन् ।












प्रतिक्रिया