३१ आश्विन २०८३, शनिबार

नेदरल्याण्ड्सविरुद्धको पहिलो खेलमा नेपाल ७ विकेटले पराजित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepali-cricket

काठमाडौं, २९ साउन । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेदरल्यान्ड्सविरुद्धको पहिलो खेलमा नेपाल ७ विकेटले पराजित भएको छ ।

नेपालले ३८.१ ओभर खेलेर दिएको ९५ रनको झिनो लक्ष्यलाई नेदरल्याण्ड्सले घरेलु मैदानमा ३ विकेटको क्षतिमा १६.५ ओभरमै पूरा गरेर जित हात पार्यो । यसअघि टस हारेर ब्यटिङको निम्तो पाएको नेपालले कुल ५० ओभरको खेलमा सबै विकेट गुमाउँदै ९४ रन बनाएको थियो ।

नेपालले दोस्रो खेल सोमबार खेल्दैछ ।