बाँके, २९ साउन । बाँकेमा एक महिलाको सामूहिक बलात्कार भएको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार कचनापुर–५ बस्ने २५ वर्षीया महिलालाई बिहिबार राति घरमा श्रीमान नभएको अवस्थामा जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने १४ वर्षीय कमल थारु, १५ वर्षीय सुनिल थारु र १८ वर्षीय तिर्थमान थारुलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइहरको छ ।













प्रतिक्रिया