३१ आश्विन २०८३, शनिबार

विश्व क्रिकेट लिगः नेपाल र नेदरल्याण्डबीच खेल सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepali-cricket

काठमाडौं, २९ साउन । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र नेदरल्यान्ड्सबीचको खेल सुरु भएको छ ।

नेदरल्यान्ड्सको घरेलु मैदानमा नेपालले टस हारेर पहिलो ब्यटिङ गरिरहेको छ ।