बलिउडमा लगातार दुई फिल्मलाई ३ सय करोडभन्दा माथिको व्यापार गराउने किर्तिमान वक्सअफिस किङ सलमान खानले राखेका छन् ।
सलमानको ‘बजरंगी भाईजान’ पछि प्रदर्शनरत फिल्म ‘सुल्तान’ले ३ सय करोड भन्दा माथिको व्यापार गरेको हो ।
फिल्मलाई ३ सय करोड क्लवमा पुर्याउने सलमान दोश्रो स्टार हुन् । यसअघि आमिर खानको ‘पीके’ ३ सय करोड क्लवमा छ ।
फिल्मले हालसम्म ३ करोड ६ लाखको व्यापार गरिसकेको छ ।















प्रतिक्रिया