१ कार्तिक २०८३, आइतबार

वरिष्ठ नाट्यकर्मी सुनिल पोखरेल अस्पताल भर्ना

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sunil Pokharelकाठमाडौं, २६ साउन । नाट्यकर्मी सुनिल पोखरेल बिरामी परेपछि परिवारजनले अस्पताल भर्ना गरेका छन् ।

वरिष्ठ नाट्यकर्मी पोखरेललाई स्वास्थ्यमा गम्भीर समस्या भएपछि बुधबार बिहान १ बजे नर्भिक अस्पताल भर्ना गरिएको आफन्तले जनाएका छन् । पोखरेललाई आइसियूमा राखेर उपचार गरिएको छ ।

पोखरेललाई सिजर एट्याक भएपछि अस्पताल ल्याइएको आफन्तको भनाइ छ । पोखरेललाई चिकित्सकहरू उच्च निगरानीमा राखेर उपचार गरिरहेका छन् ।