१ कार्तिक २०८३, शनिबार

रियो आलम्पिकः जुडोमा फुपुल्हामु खत्री पराजित, पहिलो चरणबाटै बाहिरिइन्

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

fupu-lamu

काठमाडौं, २५ साउन । ब्राजिलमा जारी रियो आलम्पिकमा नेपालकी जुडो खेलाडी फुपुल्हामु खत्री पराजित भएकी छन् ।

मंगलबार भएको ६३ केजी तौलसमूहमा खत्रीलाई क्युबाकी मारिसेट स्पिनोसाले ११–० अंकको अन्तरले पराजित गरेकी हुन् । यो नतिजासँगै पटक रियो ओलम्पिक खेल्ने मौका पाएकी फूपू प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएकी छन् ।

यद्यपि खेलमा उनी पुरै ४ मिनेट म्याटमा टिकेकी थिइन् ।