काठमाडौं, २४ साउन । प्रधानसेनापति राजेन्द्र क्षत्रीसंग यूएईका राजदूत सइड हमाद अल नक्बीले जंगी अड्डामा शिष्टाचार भेटघाट गर्नु भएको छ ।
सोमबार भएको भेटमा प्रधानसेनापति र यूएईका राजदूतबीच द्विपक्षिय आपसी हित तथा पारस्परिक सम्बन्धका बिषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।













प्रतिक्रिया