काठमाडौं, २३ साउन । नेपाल विद्यार्थी संघको सह महामन्त्रीमा प्रदेश नम्बर ७ बाट गोबिन्द बोहराले उम्मेदवारी दिएका छन् ।
पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरा घर भएका बोहराले आइतबार नेविसंघको ११ औं महाधिवेशनमा उम्मेदवारी घोषणा गरेका हुन् ।
बोहराले नेविसंघ डडेल्धुरामा ३ कार्यकालसम्म सभापति भएर काम गरेका थिए ।













प्रतिक्रिया