१९ कार्तिक २०८३, बिहिबार

अब जन्मदर्ता गर्दा एक हजार रुपैयाँ पाइने!

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachanda-Cabinet-mantriparisad-baithak

– विमल योगी

काठमाडौं, २१ साउन । सरकारले छोराछोरीको जन्मदर्ता गराउने प्रत्येक परिवारलाई एक हजार रुपैयाँ दिने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले कर्णाली क्षेत्र र दलित परिवारलाई जन्मदर्ता गर्दा एक हजार दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं अर्थमन्त्री कृष्ण महराका अनुसार कर्णाली क्षेत्रभरी सबै घर परिवार र देशभरीका दलित परिवारले जन्मदर्ता गर्दा एक हजार रुपैयाँ पाउनेछन् ।