
काठमाडौं, १९ साउन । नयाँ शक्ति नेपालका संयोजक एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाइ दिएका छन् ।
प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै ट्वीटरमार्फत बाबुरामले बधाई दिएका हुन् । उनले लखेका छन्– ‘पुष्पकमल दाहाल प्रचण्ड नेपालका प्रधानमन्त्रीको गरिमामय पदमा निर्वाचित हुनुभएकोमा हार्दिक वधाइ तथा कार्यकालको पूर्ण सफलताको कामना!’













प्रतिक्रिया