१९ कार्तिक २०८३, बिहिबार

नेमकिपाले प्रचण्डको विपक्षमा मतदान गर्ने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Naryanman-bijukche

काठमाडौँ, १९ साउन । नेपाल मजदुर किसान पार्टीले व्यवस्थापिकमा संसद्मा आज हुने प्रधानमन्त्रीको निर्वाचनमा पुष्पकमल दाहालको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

सो पार्टीका अध्यक्ष नारायणमान विजुक्छेको अध्यक्षतामा आज बसेको बैठकले सीमा क्षेत्रमा भारतीय हस्तक्षेपमाथि आवाज नउठाएको र नयाँ बन्ने सरकारको नीति कार्यक्रम सार्वजनिक नभएकाले दाहालको विपक्षमा मतदान गर्ने निर्णय भएको जनाइएको छ ।

सो दलका सचिव सुनिल प्रजापतिले जारी गर्नुभएको विज्ञप्तिमा सीमा समस्या समाधान गर्न काँग्रेस र माओवादी केन्द्रले कुनै प्रतिबद्धता व्यक्त नगरेकाले विपक्षमा रहने जनाइएको छ । रासस

nemakipa