काठमाडौं, १९ साउन । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री ओलीले देशका तीन महत्वपूर्ण एजेण्डामा मानक बनाएर विदा भएको बताएका छन् ।
प्रधानमन्त्रीले बालुवाटार छाड्नै लाग्दा सचिव ज्ञवालीले बुधबार सामाजिक सञ्जालमार्फत ओलीको प्रशंसा गरेका हुन् ।
उनले लेखेका छन्- ‘राष्ट्रिय स्वाभिमान, समृध्दिका सपना र सन्तुलित वाह्य सम्बन्धमा एउटा मानक बनाएर विदा हुँदै प्रम ओली । बधाइ शानदार कार्यकाल र गौरवपूर्ण विदाइका लागि ।’













प्रतिक्रिया